विद्युतीय गाडीको प्रस्तावित महशुल घटाई पूर्ववत् कायम गर्न अनुरोध
Download PDF: Memorandum to PM on Electric Vehicles सम्माननीय प्रधानमन्त्रीज्यू, सरकारले संसदमा प्रस्तुत गरेको आ.व. २०७७/७८ को बजेटमा विद्युतीय गाडीको पैठारीमा लाग्दै आएको भन्सार तथा अन्तशुल्कको साविकको दरमा ठूलो वृद्धि गरिएको छ । यसबाट एकातिर स्वच्छ ऊर्जालाई बढवा दिने वर्तमान सरकारकै घोषित नीतिको ठाडो अवज्ञा भएको छ भने अर्कातिर स्वदेशी बिजुलीमा आधारित सफा र भरपर्दो …