डाग हामरस्कल्डका चार हाइकू
हिमाल खबरपत्रिका (७ – १३ आश्विन, २०७५) बाट हामरस्कल्डले जनवरी १९६१ को ‘नेशनल जोग्राफिक’ पत्रिकामा ‘ए न्यू लूक एट एभरेष्ट’ शीर्षकको लेख छापे, जसमा आकाशबाट खिचेका सगरमाथा, अन्नपूर्ण, धवलागिरि लगायत हिमालका तस्वीर पहिलोपल्ट विश्वका हिमाल पारखीमाझ राखे । यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । यस सन्दर्भमा राष्ट्रसंघका दोस्रा र तेस्रा …