पीडक जोगाउने स्वार्थमा गुटेरेसको खबरदारी!
हिमाल खबरपत्रिका ( २१ कात्तिक, २०८०) बाट प्रधानमन्त्री दाहालको फरक ध्येयले राष्ट्रसंघका महासचिवलाई निम्त्याए पनि गुटेरेस त्यो स्वार्थको पासोमा बाँधिएनन्, पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्नेमा जोड दिए। मध्यपूर्वको मुलुक प्यालेस्टाइनको गाजामा इजरायलले बम बर्साइरहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन दिन नेपालमा बिताएको सन्दर्भलाई धेरैले आश्चर्यभावले हेरे। एक जना नेपाली टिप्पणीकर्ताले त सामाजिक सञ्जाल …