श्री लुँमधि अजिमा (भद्रकाली) परिसरमा रहेको राणाकालीन सत्तल बारे विज्ञप्ति
२०८१-०३-३१ गुठी संस्थानको स्वामित्वमा रहेको श्री लुँमधि अजिमा (भद्रकाली) परिसरमा रहेको राणाकालीन सत्तल जिर्णोद्धारको विषयमा काठमाडौं महानगरपालिकाका नगर प्रमुखले “०७२ सालको भूकम्पले जिर्ण अवस्थामा रहेको भद्रकाली मन्दिरलाई विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा काठमाडौं महानगरले आजदेखि बनाउन सुरु गरेका छौं… स्थानीय र पुरातत्व विभागले बेलायती शैलीमै बनाउन माग गरे पनि हाम्रो अडान पुरानो हाम्रो नेवारी …