सामाजिक स्व–नियन्त्रणको एउटा प्रसंग
हिमाल खबरपत्रिका (१–१५ मंसीर २०५६) बाट सञ्चारको पनि जिम्मा लिनुभएका गृहमन्त्री पूर्णबहादुर खड्काको सिंहदरबार कक्षमा केही साताअघि बोलाइएका उपत्यकाका एफ.एम्. रेडियोका हाकिमहरूलाई सरकारको तर्फबाट उच्छृङ्खल नहुने र राजनीतिक समाचार प्रसारण गर्ने विषयमा संयम र अझ् राम्ररी स्व–नियन्त्रण गर्नुपर्ने सुझव दिइएको थियो । यो सुझव निश्चय पनि उपयुक्त थियो, तथापि एफ.एम्. रेडियोहरू र खासगरी यो पङ्क्तिकार पनि …