राम नाम हिन्दूत्व र ‘पाशुपत क्षेत्र’ नेपाल
हिमाल खबरपत्रिका (२१ साउन, २०७७) बाट आज ५ अगस्टका दिन भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास भयाे पुरातात्विक बाबरी मस्जिद उभिएको स्थलमा। नेपाल राज्य र समाज तयार हुनुपर्छ, कुनै पनि खालको अन्तरसामुदायिक विग्रह सिमाना नकटोस्, न त भारतमा जस्तो धर्म मिसिएको राजनीति नै। पाँच शताब्दीअघि भारतका पहिलो मुगल बादशाह बाबरको पालामा उनका विश्वासपात्र मीर वाकीद्वारा पुरानो …