एमाले र शासकीय स्वरूप
नागरिक दैनिक (११ चैत्र, २०६८) बाट अगाडि भिर छ, तर नदेखेजस्तो गर्दै ‘यहाँ त भिर छैन’ दाबी गर्दै पाइला चाल्नु! यस्तो छ आज नेकपा (एमाले) का केही नेताको ‘प्रत्यक्ष निर्वाचित’ शासकीय स्वरूपतर्फको यात्रा। नेपाली अभ्यास तथा परिस्थितिलाई संसदीय प्रणाली उपयुक्त छ, यो कुरा यी नेताहरू किन मान्न तयार छैनन्, खोजको विषय हो। प्रत्यक्ष निर्वाचित कार्यकारी …