यो दशैं: अर्ध-शान्तिबाट छुटकारा
नागरिक (असोज २७, २०६७) बाट “दसैंसम्ममा शान्ति” भन्ने सन्देश लेखिएको एउटा स्टिकर २०५८ को बर्खाताका ठाउँठाउँमा देखिन्थ्यो। त्यसमा नागरिकको चाहना बोलेको थियो। माओवादीको ‘जनयुद्ध’ समाप्त हुन २०६२ सम्म कुर्नुपर्यो जनताले र आजसम्म पनि मुलुकमा अर्धशान्ति मात्र छ। यही अर्धशान्तिका कारण सरकार बन्न सकेको छैन, संविधान बन्ने सम्भावना क्षीण भएको छ र समुद्रपार तथा छिमेकका मुलुकको …