‘मध्यम मार्ग’को खतरा
नागरिक दैनिक (२७ माघ, २०६८) बाट राजनीतिको सन्दर्भमा ‘मध्यम मार्ग’ शब्दले अक्सर शान्तिकामी, लोकहितकारी सन्देश दिन्छ। आजभोलि नयाँ संविधानमा शासकीय स्वरुपमा एकतन्त्रीय शासनप्रणाली भित्र्याउने योजनालाई टेवा पुग्ने गरी ‘मध्यम मार्ग’ भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको सशक्त वकालत हुँदैछ। नेकपा (एमाले) तथा नेपाली कांग्रेसका कतिपय प्रौढ र युवा नेतालाई पनि प्रत्यक्ष प्रधानमन्त्री रुचिकर लागेको छ। एमाले …