हिलोमा उम्रेको संविधान, उहाँ र यहाँ

हिमाल खबरपत्रिका (१६–३१ असार ,२०६१)बाट दुई शताब्दीअघि अमेरिकाको स्वतन्त्रता सङ्घर्षका क्रममा त्यहाँ त्यस्ता दार्शनिक–राजनीतिज्ञहरू पैदा भए, जसलाई आज हामी नेपालमा ‘भिजनरी’ भन्न रुचाउँछौँ । युरोपको राजनीतिक इतिहासमा पोख्त ती दूरदर्शी व्यक्तिहरूले स्वतन्त्रताको घोषणापत्र (डेक्लेरेशन अफ् इन्डिपेन्डेन्स्) मात्र तयार पारेनन्, उपनिवेश शक्तिसँग लडाइँ पनि लडे । उनीहरूले स्वतन्त्रता प्राप्तिपछि त्यतिबेलाका १३ वटा ‘राज्य’ बीच समन्वय कायम गरेर संघीय
Read More

‘पोस्ट मोर्टेम’

हिमाल खबरपत्रिका (१–१५ असार ,२०६१ )बाट मुलुकको अवस्था त्यति बिग्रेको छैन, जति त्यस्तो देखिए पनि । यो कुरा यसरी पुष्टि हुन्छः माओवादी, राजा र दलहरूले देशलाई जति तल गिराए पनि अझ्ै झ्र्ने खुड्किला बाँकी नै रहेछन् । तल खस्ने ठाउँ बाँकी हुनु भनेको पाताल नपुगिसकेको प्रमाण हो । दरबार र पार्टीहरूबीचको तानातानीकै कुरा गरौँ । दरबारले मनोनीत प्रमको हातमा
Read More

Nepal’s tarnished image

From Nepali Times, ISSUE #187 (12 MARCH 2004 – 18 MARCH 2004) It is almost too late to salvage the national reputation The country’s international reputation will face a high-profile challenge this month when the UN Human Rights Commission in Geneva debates human rights abuses in Nepal for the first time. European members of the
Read More

|
साहसको प्रतिगमन

हिमाल खबरपत्रिका (१६-२९ माघ २०६०) बाट अहिले मैदानमा उत्रिएका ‘युवा नेता’ हरूले यदि प्रजातन्त्रकै लागि आफ्ना अग्रज नेताहरूलाई आड दिन त्यसो गरेका हुन् भने हामीले गगन थापा, राजेन्द्र राई, रामकुमारी झँक्री, रामबाबु यादव आदिलाई धन्यवाद र स्याबासी नै दिनुपर्छ । यदि तिनको आन्दोलन सिद्धान्तमा आधारित र ‘संयमित’ हो भने सरकारी गाडी तोडफोड र सार्वजनिक बाटो अवरुद्ध
Read More

|
विदेशी चासो कति हर्ष, कति बिस्मात ?

हिमाल खबरपत्रिका (१६-३० पुस ,२०६० )बाट देशको राजनीति, अर्थतन्त्र र विकास प्रक्रिया जति नाजुक हुन्छ, पैसा र राजनीतिक आड दिने विदेशी शक्तिहरूको बोलबाला उति बढ्दछ । नेपालमा अहिले यस्तै भइरहेछ । तर पनि, विदेशीको चासोलाई कसैले ‘हस्तक्षेप र ज्यादती’ ठान्दा अरू कसैका लागि त्यही व्यवहार ‘स्वागतयोग्य सहभागिता’ भएको देखिन्छ । जसरी हेरे पनि आफ्नो देश जोगाउने र बनाउने
Read More

|
प्रेरणादायी प्रतिनिधित्व

हिमाल खबरपत्रिका (१-१५ पुस, २०६० )बाट संयुक्त राष्ट्रसंघद्वारा डाकिने गरेको बृहत् “वल्र्ड समिट” हरूमा अक्सर सरकारी प्रतिनिधिमण्डलको पहुँच हुन्छ र यदाकदा केही अन्तर्राष्ट्रिय चिनजान भएका ‘गैरसरकारी’हरू पुग्ने गर्दछन् । तर गतहप्ता (डिसेम्बर १०–१२) स्वीट्जरल्याण्डको जेनेभामा भएको जमघटमा भने विभिन्न क्षेत्र, वर्ग र जातजातिको यस्तो प्रतिनिधित्व थियो कि यसले एक अर्थमा हाम्रो देश बढी सहभागितामूलक भएको
Read More

|

हिमाल खबरपत्रिका (१६–२९ मङ्सिर, २०५९ )बाट ४ मङ्सिरका दिन; पाटन पुल्चोकको एक सभाकक्षमा राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले एउटा गोष्ठी गरेको थियो । विषय चाहिँ अपाङ्गहरूलाई सार्वजनिक ठाउँमा हिँड्न र काम गर्न आवश्यक संरचनाको व्यवस्थाबारे थियो । जस्तै, फूटपाथमा ह्वीलचेयर चलाउने सुविधा, सार्वजनिक बाथरुममा विशेष उपकरणको जडान । त्यहाँ बस्दाबस्दै मलाई लाग्यो; यस्ता सम्वेदनशील विषयतर्फ
Read More

|
अवस्था र आस

हिमाल खबरपत्रिका (१६ असोज -१५ कात्तिक ,२०६० )बाट देश र जनताको हालत बिगार्नु र बिगार्दै जानुमा कसैको लुक्ने ठाउँ छैन, नेतृत्वपङ्क्तिमा बसेकाहरूको । सबै क्षेत्रका ‘उच्चतम्’ व्यक्तिव्यक्तिले यो हालमा हामीलाई ल्याइपुर्याएका छन्, र राजनीतिक पार्टीहरूलाई मात्र निरन्तर प्रहार गरेर कसैले पत्याउने अवस्था छैन । हरेक क्षेत्रको नेतृत्व वर्गले नेपालको वर्तमान र निकट भविष्य मासेको छ । सबैलाई यसरी
Read More

हड्सन्को खोजी

हिमाल खबरपत्रिका (१६-३२ साउन ,२०६०)बाट त्रिभुवन विश्वविद्यालयका एक अनुसन्धाता नेपालका लागि एक ब्रिटिश आवासीय दूतका पुराना लिखतहरूमाथि घोत्लिन थालेपछि नेपाली इतिहासका मूल्यवान् तथ्यहरू उद्घाटित हुन थालेका छन् । नेपालका लागि तत्कालीन ब्रिटिश आवासीय दूत ब्रायन हटन् हड्सन् (सन् १८००–१८९४) का अभिलेखबाट नेपाली इतिहासका मूल्यवान् तथ्य र खजाना फेला परेका छन् । ‘इण्डिया अफिस कलेक्सन’ का दस्तावेजहरू सङ्गृहीत
Read More

Looking for Mr Hodgson

From Nepali Times, ISSUE #154 (18 JULY 2003 – 24 JULY 2003) A Tribhuban University scholar delves into the papers of a British Resident and finds a treasure trove of Nepali history. In his cubicle number 39 in the grand new edifice of the British Library, which houses all the papers of the erstwhile India
Read More