नेपाली श्रमिक इजरायल नपठाउन अपिल

सोमबार, १७ असार २०८१

मानवताका सबै मापदण्डहरु उल्लङ्घन गर्दै र संयुक्त राष्ट्र संघको शान्ति प्रयत्नको अवहेलना गर्दै युद्धरत इजरायलमा रोजगारीका लागि नेपाली नागरिकलाई पठाएर उनीहरुको जीवनप्रति खेलवाड नगर्न नेपाल सरकार र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हामी आग्रह गर्दछौं।

२०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी दश जना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउन परेको थियो। एकजना हालसम्म बेपत्ता छन्। सम्बद्ध मन्त्रालय र नेपाल सरकारलाई नेपाली नागरिकहरूको बाँच्न पाउने मौलिक हकबाट उनीहरूलाई वञ्चित नगर्न र मानव अधिकारसम्बन्धी न्यूनतम प्रतिबद्धताहरूको पालना गर्न हाम्रो अनुरोध छ। देशमा रोजगारीको सुनिश्चितता नगरिंदा रोजगारीको बाध्यताले नागरिकहरूले आफ्नो ज्यान जोखिममा पार्न तयार भएको अवस्थामा तिनको ज्यानको सुरक्षा गर्न नसक्नु राज्य र सरकार आफ्नो दायित्वबाट विमुख भएको अवस्था हो।

उनीहरूको मातृभूमि कब्जा गर्ने इजरायली नीति विरुद्ध प्यालेस्टिनीहरू गत ७५ वर्षदेखि निरन्तर प्रतिरोधमा उभिएका छन्। सन् १९४८ को ‘नक्बा’ अर्थात् इजरायल निर्माणका लागि गरिएको प्यालेस्टिनीको आमसफायाबाट शुरूभएको दुर्दशालाई विश्वले हेर्नुपर्ने जति गम्भीर ढंगले हेरेको छैन। किनकि यो द्वन्द्वको कथा पश्चिमी मिडिया र शक्तिहरूले रचेका छन्।

इजरायल अहिले दक्षिणमा हमास र उत्तरमा हिजबुल्लाह लडाकू समूहसँग युद्धरत छ। इजरायलले यी भूमिका रैथाने प्यालेस्टिनीहरूलाई जीविकोपार्जनबाट वञ्चित गर्न कै लागि हेरचाह गर्ने, कृषि मजदूर तथा विद्यार्थीका नाममा कृषि क्षेत्रमा खटाउने गरी नेपालीहरूलाई समेत लैजाने गरेको तथ्य ध्यानमा राखिनुपर्छ। २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनी मजदूरलाई इजरायल प्रवेशमा रोक नै लगाइएको छ। नेपालीहरूलाई इजरायलको श्रम आवश्यकता पूरा गर्न विशेषगरी त्यहाँका जोखिमयुक्त क्षेत्रमा खटाइन्छ।

नेपाली श्रमिकको बाँच्न पाउने मौलिक हकको सवालसँगै उनीहरूलाई इजरायल पठाउनु भनेको इजरायलले गरेको नरसंहारमा नेपाल राष्ट्रको सहयोग/समर्थन रहेको हो भन्ने प्रश्न पनि हामीले सोध्नै पर्छ।

नेपाली नागरिकलाई कामको बहानामा जानाजान युद्ध क्षेत्रमा धकेल्नु हुँदैन। तसर्थ इजरायलका ‘दीर्घकालीन स्याहार केन्द्र’मा सहायक कामदार (केयरगिभर)का रूपमा पठाउन नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागले गरेको आवेदन आह्वान (विज्ञापन नं. १/२०८०/२०८१)  नेपाली नागरिकहरूको सुरक्षाका लागि तत्काल रद्द गरिनुपर्दछ।

समूहहरू:

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)

अस्मिता हाम्रो पत्रिका

टंक प्रसाद स्मृति प्रतिष्ठान

डिकलोनियल सोलिड्यारिटी नेटवर्क नेपाल

द डायलेक्टिकल सोसाइटी

नेपालिज फर प्यालेस्टाइन

प्यालेस्टाइन सोलिड्यारिटी नेपाल कोओर्डिनेशन कमिटी

बामपन्थ पत्रिका

मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति

सिक्षा नीति तथा अभ्यास केन्द्र

हातेमालो कलेक्टिभ

व्यक्तिगत नागरिकहरू:

अंकित जंग खड्का

अंकिता सुबेदी

अंकुर कर्माचार्य

अंकुर गुरागाईं, विद्यार्थी

अक्षत ताम्राकार

अक्षता अधिकारी, विद्यार्थी

अक्षता प्रधान, विद्यार्थी

अजय कार्की, किसान मजदुर आन्दोलन

अञ्जली ज्ञवाली, विद्यार्थी

अडोनिस घिमिरे, डाक्टर

अदिति ओली, विद्यार्थी

अदिति बराल, वकिल

अदिती सुबेदी, विद्यार्थी

अनन्या श्रेष्ठ, थेम्स इन्टरन्याशनल कलेज

अनन्या श्रेष्ठ, विद्यार्थी

अनस अन्सारी, विद्यार्थी

अनामिका पौड्याल, विद्यार्थी

अनिता प्रजापति, समथा साइकोसोशियल केयर

अनिशा थापा

अनुकुल निधि

अनुज देव चुडाल

अनुजा तिमल्सिना, विद्यार्थी

अनुरोध पाण्डे

अनुष श्रेष्ठ, फ्रन्टएण्ड डीवेलोपर

अनुषा थापा, जिवेलर

अनुषा महर्जन, इन्जिनियर

अनुस्का आचार्य, विद्यार्थी

अन्जना कार्की, विद्यार्थी

अन्जना लुइँटेल

अन्जली भट्टराई

अन्जिला लामिछाने

अन्शु खनाल,पत्रकार

अपूर्वा बस्नेत, विद्यार्थी

अपेक्षा घिमिरे, विद्यार्थी

अबिजित श्रेष्ठ, विद्यार्थी

अबिशा न्यौपाने, विद्यार्थी

अबिष्का गैरे, विद्यार्थी

अब्रिना श्रेष्ठ, विद्यार्थी

अभय सिद्धि वज्राचार्य

अभिजीत प्रजापति

अभिलाषा सुब्बा, फ्रीलान्सर

अभिषेक ओझा, विद्यार्थी

अभिषेक घिमिरे, विद्यार्थी

अभिषेक पोखरेल, संगीतकार

अभिषेक राई

अभिषेक श्रेष्ठ, अभियन्ता

अमन गुप्ता, विद्यार्थी

अमर बि गुरुङ, अनुसन्धानकर्ता

अमाश खड्का, विद्यार्थी

अमिना सिंह, अनुसन्धानकर्ता

अम्शाद सुनुवार, कलाकार

अयान सिद्दिकी, विद्यार्थी

अरूणदेव जोशी, पत्रकार

अर्चना गुरुङ

अर्पणा उपाध्याय, पीएचडी

अर्पिता श्रेष्ठ, विद्यार्थी

अलिजा राई, स्वास्थ्य

अलिशा तामाङ, विद्यार्थी

अवधेश कुश्वाहा, किसान मजदुर आन्दोलन

अविलाषा अधिकारी, विद्यार्थी

अंशू खड्का

अश्मिता धिताल, विधार्थी

अश्मिता श्रेष्ठ, विद्यार्थी

अश्मिना रञ्जित, कलाकार

अश्लेषा दंगाल

अश्विन श्रेष्ठ, विद्यार्थी

अस्मित जोशी, इन्जिनियर

अस्मिता पाण्डे, अधिवक्ता

अस्मिता बस्नेत, नर्स

अस्मिता रिजाल, विद्यार्थी

आकांक्षा महर्जन, विद्यार्थी

आकृति खनाल

आंगनीमा लामा, विद्यार्थी

आङ लामा, अनुसन्धानकर्ता

आङसाङ शर्मा अधिकारी

आज्ञा बज्राचार्य

आतिफ अन्सारी

आदर्श राई

आदित सिवाकोटी, कम्युनिटी ऑर्गनाइजर

आदित्य पाण्डेय, विद्यार्थी

आदित्य राज पाण्डे

आदित्य राम, किसान मजदुर आन्दोलन

आभा अमात्य, विद्यार्थी

आभा लाल, विद्यार्थी

आभास पाण्डे, अनुसन्धानकर्ता

आयुशा लामिछाने, विद्यार्थी

आयुषा तिवारी, विद्यार्थी

आयुष्का ढकाल

आयुष्मा जोशी, संगीत शिक्षक

आयुष्मा रिजाल, विद्यार्थी

आयुष्मा रेग्मी, प्रशिक्षक

आराधना गुरुङ, स्वरोजगार

आर्यन धोज थापा, विद्यार्थी

आर्यन श्रेष्ठ, विद्यार्थी

आर्या कुइकेल

आर्या जोशी

आर्या सुवेदी, शिक्षक

आर्शिमा घिमिरे

आलोक अधिकारी

आवाश पाण्डे

आविष्कार केसी, गायक

आशा पौडेल, विद्यार्थी

आशिष जोशी, पीएचडी, डेल्फ़्ट ऊनिवर्सिटी अफ टेक्नोलोजी

आश्मा श्रेष्ठ, सार्वजनिक स्वास्थ्य

आश्रिया केसी, विद्यार्थी

आश्विन श्रेष्ठ, विद्यार्थी

आसना सिजपती, विद्यार्थी

इन्दिरा सुवेदी, कृषक

इन्द्र खड्का

इन्द्र तामाङ, विद्यार्थी

इन्शु ईभा के.सी., विद्यार्थी

इला अधिकारी

इशान तिवारी, विद्यार्थी

ईभा महर्जन

ईशा गुरुङ, विधार्थी

उज्ज्वल क्षेत्री

उज्ज्वल महर्जन, विधार्थी

उत्तम अधिकारी

उत्पातिका शर्मा, विद्यार्थी

उत्सव श्रेष्ठ

उत्सुकता श्रेष्ठ, विद्यार्थी

उदिप खड्का

उमिशा केसी, विद्यार्थी

उमेश कोरी, मीटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपाल

उरिष्णा शाक्य

उषा तितिक्षु

उषा श्रेष्ठ, गृहिणी

उषाकिरण ज्ञवाली

ऋषव मिश्रा

एन्जिना बरुवाल, विद्यार्थी

एन्जी गुरुङ, विद्यार्थी

एरिना अर्ज्याल

एलिना दाहाल, विद्यार्थी

एलिस पौडेल

एलीशा घिमिरे

ओजस्वी ओली, विद्यार्थी र शिक्षक

ओजस्वी थापा, विद्यार्थी

ओजस्वी नकर्मी, इन्जिनियर

कनकमणि दीक्षित

कपिल थापा

कमल नसीर, विद्यार्थी

करिश्मा थापा, थेरापिस्ट

कर्म युडेन घले

किरण तामांग, विद्यार्थी

किरण नेपाल, पत्रकार

किरन परियार, किसान मजदुर आन्दोलन

किशोर महर्जन, कार्पेन्ट्री

कुन्जाङ शेर्पा, विद्यार्थी

कुमारी लामा, सम्पादक, अस्मिता हाम्रो

कृतिका दीक्षित

कृतिका पण्डित, विद्यार्थी

कृतिका राई

कृतिका सापकोटा

कृपा तुलाधर, विद्यार्थी

कृपा लामिछाने

कृषा प्रधान, विद्यार्थी

कृषा सिलवाल, विद्यार्थी

कृषाङ्गी शाह, विद्यार्थी

कृष्मा बश्याल, नीति निर्माण

केभिन जोसेफ बस्नेत गुरूगं, विद्यार्थी

कैलाश राई

कोमल लिम्बु, विद्यार्थी

कौस्तुभ बस्नेत, विद्यार्थी

क्रिस्टिना शर्मा, विद्यार्थी

क्षितिज कार्की

खन्सा बानु, विद्यार्थी

गरिमा श्रेष्ठ

गिर्वान श्रेष्ठ, व्यापार

गीता त्रिपाठी, सम्पादक, अस्मिता हाम्रो

गृश्मा क्षेत्री

गौरव झा

गौरव शाह, विद्यार्थी

गौरी नेपाली

ग्रिष्मा घिमिरे, विद्यार्थी

चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता

चरण प्रसाई

चाँदनी लोपेज

चाँदनी सिंह, व्यापार

छिमे नाम्डोल शेर्पा, अनुसन्धानकर्ता

छिरिङ याङ्ग्चेन

छिरिङ राई

छिरिङ लामा

जगत देउजा

जगनाथ धौगोडा

जनक राई, प्रोफेसर

जस्मिन खातुन, विद्यार्थी

जीवन शाह

जीवन शाह, विद्यार्थी

जीवन शेरचन, होटल व्यवसायी

जीवेश रायमाझी

जुनेद खान, विद्यार्थी

जेनिथ शाह, फ्रीलान्स राइटर

जेनिशा जुनाईरा, राष्ट्रिय अन्तर-धार्मिक सञ्जाल नेपाल

जेनिशा श्रेष, विद्यार्थी

जेबी पुन मगर, संचारकर्मी

जेबी विश्वकर्मा

ज्योति हमाल, होटेल वाल्डो

टिया कौचा

टीका भट्टराई

डा. अरुण उप्रेती, चिकित्सक

डा. अरुण दिक्षित, चिकित्सक

डा. अरुणा उप्रेती, चिकित्सक

डा. गोपाल खनाल, चिकित्सक

डा. जितेन्द्र परियार, चिकित्सक

डा. दीपक पाण्डे, चिकित्सक

डा. नन्द शर्मा, चिकित्सक

डा. नृपेंद्र तिवारी, चिकित्सक

डा. रब थापा, चिकित्सक

डा. रुपेश राउत, न्युरोसर्जन

डा. रेणु अधिकारी, चिकित्सक

डा. शरद ओन्त, चिकित्सक

डा. शिरिश कार्की, चिकित्सक

डा. शिव कुँवर, चिकित्सक

डा. सरिता पाण्डे, चिकित्सक

डान्सी तामाङ

तन्ज़िला अन्सारी, विद्यार्थी / काठमाडौँ युनिवर्सिटी स्कूल अफ मेडिकल साइन्सेस

तबस्सुम हाश्मी

ताशी गुरुङ, विद्यार्थी

तिमिला महर्जन, विद्यार्थी

तूबा अमिक, विद्यार्थी

तृप्ति तामाङ, फोटोग्राफर

तेजश्विनी खड्गी

तेजस्वी जोशी

दानिश रेजा अन्सारी, विद्यार्थी

दिक्षा गुरऊ

दिनेश पन्त, पत्रकार

दिनेश सापकोटा

दिपक सुवेदी, कृषक

दिपक सुवेदी, भुमा अन्द सोन्स अग्रो प्रा.लि., कृषि व्यवसाय

दिपशिखा बस्नेत

दिपिका चिमरिया, विद्यार्थी

दिपेश खनाल

दिप्सना भण्डारी, विद्यार्थी

दिया अधिकारी, विद्यार्थी

दिलमाया शाही, पत्रकारिता

दिलाशा केसी, विद्यार्थी

दिवश श्रेष्ठ

दिवस राजा केसी, डिकलोनियल सोलिडारिटी नेटवर्क नेपाल

दिविना बुढाथोकी, विद्यार्थी

दिव्यश्री शाही, विद्यार्थी

दीपा गुरुङ, विद्यार्थी

दीपा श्रेष्ठ, फोटोग्राफर

दीपिका शेरचन, मानवीय सहायता

दीप्ती त्रिपाठी, सफ्टवेयर इन्जिनियर

देचेन पिया

देनिश महर्जन, फ्रीलान्स आर्टिस्ट

देवयानी अधिकारी, विद्यार्थी

देवान राई, पत्रकार

देविना जोशी, पर्यावरण इन्जिनियर

देश्ना केसी, लेखापाल

नमीता कँडेल, शिक्षक

नयनतारा गुरुङ कक्षपति, फोटो सर्कल

नवराज शर्मा, सामाजिक कर्याकर्ता

नाज्नीं वानु, विद्यार्थी

नामकोङ हाङ किरात

निकिता प्रधान

निकेश खड्का, विद्यार्थी

निगम खनाल

निजा महर्जन, कलाकार

निपुन मेहेर बज्राचार्य, ग्राफिक डिजाइनर

निमरा असमा अलि

निमा शेर्पा

निया प्रधान

निरज जोशी, विद्यार्थी

निराजन थपलिया, अभियानकर्ता

निरुपम खनाल, विद्यार्थी

निर्ग नविन, किसान मजदुर आन्दोलन

निर्जना खड्का

निर्भय जबेगु

निर्वाण तुलाधर, विद्यार्थी

निशान्त महत

निशि रुङ्गटा

निष्ठा थापा श्रेष्ठ

निहारीका काफ्ले, कलाकार

निहारीका तुलाधर

निहारीका पन्त, परामर्शदाता

नीरव श्रेष्ठ, माउन्टेन बाइक प्रशिक्षक

नुभा राई

नुमा लिम्बु, विद्यार्थी

नुमा सुब्बा, विद्यार्थी

नेओन कंडेल

नेहा रायमझी

नेहा हरिजन, किसान माजदुर आनदोलन रुपन्देही

नेहा हाडा, विद्यार्थी

नेहा हिराचन

नोमिका पौडेल, विद्यार्थी

नोरा भट्टराई, विद्यार्थी

नोर्जिन वान्ग्मो थकाली, विद्यार्थी

परिभु थापा, विद्यार्थी

परिशा राजभणडारी

परीक्षा राई, विद्यार्थी

पर्नवी राज्य लक्ष्मी राणा, विद्यार्थी

पल्लभी उप्रेती, विद्यार्थी

पारस राई, बारटेन्डर

पार्वती बस्नेत, अभियन्ता

पावस मानन्धर, दक्षिण एशिया गुठी

पासाङ शेर्पा

पासाङ शेर्पा, ऑर्गनाइजर, यूनियन

पिंकी श्रीस राना, पत्रकार

पीया थापा, विद्यार्थी

पुनम महतो, किसान मजदुर आन्दोलन

पुश्पिका राई

पुष्कर काफ्ले, विद्यार्थी

पुष्पलता न्यौपाने, व्यवसाय

पुस्कर गौतम

पूजा थापा, विद्यार्थी

पूजा पन्त

पूनम अधिकारी, इन्जिनियर

पूर्णिमा बन्जाडे, अनुसन्धानकर्ता

पेमा चोएडोल, विद्यार्थी

प्रकृति रिमाल

प्रज्ञा चित्रकार, सिम्रिक डिजाइन स्टुडियो

प्रज्ञा निरौला

प्रज्ञा सिलवाल, विद्यार्थी

प्रज्वल भट्टराई, चलचित्र निर्माता

प्रणय राणा

प्रणिका कोयु

प्रतिक्षा राजोपाध्याय, मनोवैज्ञानिक

प्रतिज्ञा शर्मा, विद्यार्थी

प्रतिमा थकाली

प्रतिमा शाक्य, गृहिणी

प्रतिमा सुवेदी, विद्यार्थी, पृथ्वी नारायण क्याम्पस

प्रतिशा सुबेदी, विद्यार्थी

प्रनिता राई

प्रनिश पोखरेल, विद्यार्थी, पुर्वाञ्चल क्याम्पस

प्रन्जाल अर्याल, विद्यार्थी

प्रभाकर गौतम

प्रमिकला राई

प्रयाग पाण्डे, विद्यार्थी

प्रयागराज शर्मा, प्रोफेसर, त्रि.वि.(अवकाश प्राप्त)

प्रलाव अधिकारी, विधार्थी

प्रविण मानन्धर

प्रविना मगर

प्रवीण अधिकारी, लेखक

प्रशन्न थापा, विद्यार्थी

प्रशंसा चौधरी, विद्यार्थी

प्रशान्त बोहोरा, विद्यार्थी

प्रशान्त श्रेष्ठ

प्रशित स्थापित, फोटोग्राफर

प्रसिशमा बैधे, विद्यार्थी

प्रसुना पोखरेल, विद्यार्थी

प्रसून थापा

प्राद्न्या प्रधान, विद्यार्थी

प्रानु भण्डारी

प्राप्ती रिजाल

प्रितिशा थापा, वित्त अधिकारी

प्रिती लामा

प्रिन्सेस तुलाचन

प्रिया जोशी

प्रियाँसु जोशी, मेडिकल विद्यार्थी

प्रिस्टिन श्रेष्ठ, विद्यार्थी

फोबी श्रेष्ठ

बन्दना श्रेष्ठ, विद्यार्थी

बर्षा लुइँटेल

बलराम सउद

बिकाश बस्नेत, मानवअधिकारकर्मी

बिकिल स्थापित

बिज्येता महर्जन, विद्यार्थी

बिनीशा भारी, विद्यार्थी

बिन्दु शर्मा

बिबेक थापा

बिबेक न्यौपाने, रंगकर्मी

बिबेक भण्डारी

बिभराज श्रेष्ठ, डाटा विश्लेषक

बिभूषणा पौड्याल, प्रोफेसर

बिशाखा सिंह

बिशाल थापा, विद्यार्थी

बिशेष कट्टेल, विद्यार्थी

बिशेष भण्डारी, संगीतकार

बुनु ढुंगाना, कलाकार

बोध कुमारी गिरी, किसान मजदुर आन्दोलन

ब्रिस्टी श्रेष्ठ, विद्यार्थी

भद्र गिरी

भावना अधिकारी

भास्कर गौतम

भुमिका चन्द, विद्यार्थी

भूषण शिल्पकार

मनन्तुना ज्यापू

मनोज बोहरा, डक्युमेण्टरी फोटोग्राफर

मन्जित लामा

मन्नत श्रेष्ठ, मार्केटर

ममता धिताल, व्यवसाय

ममता भण्डारी, विद्यार्थी

मल्लिका पुडासैनी, सिभिल इन्जिनियर

महेश थापा, लेखक तथा बुद्धिचालको अन्तर्राष्ट्रिय खेलाडी

महेश मास्के, जनस्वास्थ्य विद

माइका राना, विद्यार्थी

माज़िदा वानु उद्दीन, आइ बी शिक्षक

मानुषी यमि भट्टराई

माया गुरुङ

मिन बहादुर भाम, चलचित्र निर्माता

मिना सापकोटा, शिक्षक

मिली ढकाल, नर्स

मिसाल राना मगर, आनुवंशिक इन्जिनियर

मीना पौडेल

मीरा न्यौपाने

मुना गुरुङ, लेखक

मुस्कान राई, विद्यार्थी

मेघना राई, विद्यार्थी

मेघा रिमाल, सामाजिक कार्यकर्ता

मेनका क्षेत्री, सामाजिक कार्यकर्ता

मेहताब खान, नमस्ते पोखरा ट्रावेल्स

मोनिका कुँवर, विद्यार्थी

मोनिका थापा, लेखक

मोनिका मंग्राती , विद्यार्थी

मोहम्मद फहाद, विद्यार्थी

यशस्वी डंगोल

यांकी गुरुङ, विद्यार्थी

युक्ता वज्राचार्य

युत्सा दाहाल, विद्यार्थी

युरी खड्का, वकिल

युशा कोंगा, विद्यार्थी

युसुफ नेहाल

रक्षा खड्गी

रक्षा घिमिेरे, सामाजिक कार्यकर्ता

रक्षा मास्के

रचना यादव, विधार्थी

रजिता डंगोल

रजीना श्रेष्ठ, अनुसन्धानकर्ता

रत्न संसार श्रेष्ठ, चार्टर्ड एकाउन्टेन्ट

रबि मल्ल, कोल्पा

रबिना अधिकारी, विद्यार्थी

रमेश कार्की, शीतल फार्म, पाल्पा

रस्मिता लिम्बु, विद्यार्थी

राजन श्रेष्ठ, संगीतकार

राजस्वी घिमिरे, विद्यार्थी

राजुप्रसाद चापागाई

राजेन्द्र महर्जन, लेखक

राजेश प्रधान, सामाजिक अभियन्ता

राजेश्वरी सुबेदी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल

राफि महर्जन

राम रुजन

रामगोपाल सिलवाल

रिया प्रधान, बाल हेरचाह

रीजा चौलागाइ, विद्यार्थी

रीवा थापा, विद्यार्थी

रुबी बस्नेत, नर्स

रूड्मीला अद्नीन

रेनिशा न्यौपाने

रेश्मा भट्टराई, डिजाइनर

रोजीना थापा, विद्यार्थी

रोनिश पौडेल, विद्यार्थी

रोशन सापकोटा, विद्यार्थी

रोशनी शर्मा, विद्यार्थी

रोशी राई

लक्ष्मण गुरुङ

लक्ष्मी घिमिरे, किसान मजदुर आन्दोलन

लक्ष्मी बस्नेत, मिडिया

लमु शेर्पा

लवकान्त चौधरी, आर्ट्री नेपाल कलेक्टिव

लाक्पा लामा

लारीशा लामिछाने, डिजिटल मन्त्रस्

लिजन श्रेष्ठ, चित्रकार

लिजेन महर्जन

लुज मानन्धर, विद्यार्थी

लुमन्ती मानन्धर

लोकेन्द्र बहादुर शाही ठकुरी, युवा अभियन्ता

वरुण श्रेष्ठ, डाक्टर

वर्षा तामाङ, विद्यार्थी

वसन्त रञ्जितकार

वााजिद आजम, विद्यार्थी

विजय कोइराला, विद्यार्थी

विजया श्रेष्ठ केसी

विद्या रिमाल

विधि आचार्य

विनायक झा, विद्यार्थी

विनोद उदय, अधिवक्ता

विपिन आचार्य, विद्यार्थी

विभुस्तुती थापा, विद्यार्थी

विभूति अधिकारी, विद्यार्थी

विभूति माली, विद्यार्थी

विभूति राना मगर, घर जग्गा

विराजीता होडा, विद्यार्थी

विशेष पोडेले, छात्र

विश्वास सुबेदी

शम्भवी लामिछाने, विद्यार्थी

शर्मिला सुब्बा, गृहिणी

शशांक साह

शशिशेखर घिमिरे, कृषक

शांकें राई, वकिल

शान्ता डिक्षित, शिक्षाविद्

शान्ता नेपाली, चलचित्र निर्माता

शान्ति तिवारी, सामाजिक कार्यकर्ता

शान्वी गिरि

शास्वत खड्का, विद्यार्थी

शिखर भट्टराई, फोटोग्राफर

शिखा भट्टराई, विद्यार्थी

शिद्धिका रेग्मी, विद्यार्थी

शिला थापा

शिलु पौडेल, बैंक

शिवहरि ज्ञवाली

शिवांगी दवाडी

शिवानी बस्नेत, विद्यार्थी

शिवानी रायमाझी, डाक्टर

शिशम घले

शिशम महर्जन, विद्यार्थी

शुभ कायस्थ,विद्यार्थी

शुभंगम पराजुली, विद्यार्थी

शुभाणी सिंह श्रेष्ठ

शुभिका बराल

शुभेच्छा जोशी, विद्यार्थी

शुभेच्छा प्रधान

शुभेच्छा प्रधान तुलाधर, विद्यार्थी

शुवम पनेरु, विद्यार्थी

शेखा खांड

शेष महमद आबिद, विद्यार्थी

शेषमणि आचार्य

शैलि प्रभात, विद्यार्थी

श्याररे बज्राचार्य

श्रद्धा शाही, विद्यार्थी

श्रीकृष्ण गिरी

श्रीजु बज्राचार्य

श्रीधिका डंगोल, व्यापार

श्रीयुक्ता प्रधानंग, सफ्टवेयर इन्जिनियर

श्रेया महर्जन

श्रेस्मा पोखरेल, विद्यार्थी

श्लेशा ताम्राकार, विद्यार्थी

श्लेशा श्रेष्ठ, समाज सेवा

श्वेता खनाल

सखी ढुगांना, फिजियोथेरेपिस्ट

संगम राई, फ़िल्ममेकर

संगीता तामांग

संजीव महर्जन

सञ्जीव उप्रेती, लेखक

सत्यम अधिकारी

सदिक्षा अर्याल, विद्यार्थी

सदिक्षा घिमिरे

सदिक्ष्या कार्की, विद्यार्थी

संदेश पोखरेल, ब्याकएन्ड डिवेलोपेर

सनम पराजुली, विद्यार्थी

सन्त गाहा मगर

सन्तोष केसी, विद्यार्थी

सन्दीप थापा

सन्देश लम्साल, विद्यार्थी

सन्ध्या खड्का, विद्यार्थी

सन्ध्या गौतम

सन्ध्या श्रेष्ठ

सपना संजीवनी

सफलता पण्डित, महाराजगंज मेडिकल क्याम्पस

सबल चाम्लिङ

सबिन निङ्ग्लेखु

सबिना राई

संभवी तिमिल्सीना, विद्यार्थी

समग्र शाह, फोटोग्राफर

समिक्षा घिमिरे, विद्यार्थी

समिक्ष्या धामी

समीक्षा कोइराला

समीक्षा भट्टराई, सामाजिक विज्ञान अनुसन्धानकर्ता

समीर मणि दिक्षित, वैज्ञानिक तथा सञ्चारकर्मी

समीरा परवीन, विद्यार्थी

समीरा पर्वीन, विद्यार्थी

समृद्धि अधिकारी, विद्यार्थी

समृद्धि पौड्याल

समृद्धि बोगरा, विद्यार्थी

समृद्धि राज्य लक्ष्मी राणा

सम्झना बिक, पत्रकार

सम्पदा नेपाल, विद्यार्थी

सम्रगी सुब्बा, विद्यार्थी

सम्राट जोशी

संयम चन्द

सरिता शर्मा, महिला अधिकार

सर्बाज खान, घर जग्गा

सविन कार्की

सविया नयना

ससीम राई

संस्कृति पौडेल, विद्यार्थी

संस्कृती गिरी

साईसा शाक्य

साईसा श्रेष्ठ, विद्यार्थी

साकेत कार्की, विधार्थी

साक्षी शिवानी पाण्डे

सागर छेत्री, फोटोग्राफर

सागर महर्जन, सफ्टवेयर इन्जिनियर

सागर राई

सांगे डोल्मा गुरुङ, विद्यार्थी

साधना थापा, विद्यार्थी

साधना श्रेष्ठ

सानु राई

सामना अर्याल, विद्यार्थी

सालिनी  प्रधान, विद्यार्थी

साशा राई

साहिर अन्सारी, विद्यार्थी

सिकुमा राई, फ़िल्ममेकर

सिचु महर्जन, काठमाडौं विश्वविद्यालय, स्कूल अफ आर्ट्स

सिदान्त ढुङ्गाना

सिद्धार्थ शाह, विद्यार्थी

सिमान्त गुरागांइ

सिया श्रेष्ठ, विद्यार्थी

सिरिशा श्रेष्ठ

सुकी आचार्य, शिक्षक

सुकृता कार्की, विद्यार्थी

सुकृति ज्ञवाली, आर्किटेक्ट

सुचेता प्याकुरेल, प्राध्यापन, त्रिबी, लैङ्गिक अध्ययन विभाग

सुजन चित्रकार, शिक्षक

सुजना कोइराला

सुजित सिलवाल

सुदिका बानिया, विद्यार्थी

सुदेश बानियाँ, नर्थवेस्टर्न विश्वविद्यालय

सुनिता महर्जन

सुनिता श्रेष्ठ, शिक्षक

सुनिधि कार्की, विद्यार्थी

सुनिल आचार्य, अध्येता

सुन्दीप श्रेष्ठ, विद्यार्थी

सुप्रिया तामाङ

सुप्रिया लामा, विधार्थी

सुबास थेबे लिम्बु, हातेमालो कलेक्टिभ

सुबिन मुल्मी, वकिल

सुबिना राई, डाक्टर

सुबिना श्रेष्ठ, पत्रकार

सुबिमा श्रेष्ठ, नृत्यकार

सुभिछा लामा, विद्यार्थी

सुमना शाक्य, कलाकार

सुमयाल श्रेष्ठ

सुमि लिम्बु

सुरभी दर्नाल, कलाकार

सुरश्री पोखरेल, विद्यार्थी

सुरेन्द्र तामाङ, विद्यार्थी

सुरेश राज चालिसे, प्रोफेसर

सुवर्ण मोक्तान, व्यापार

सुवंशु पराजुली, विद्यार्थी

सुशन शाक्य, डाक्टर, लुम्बिनी मेडिकल कलेज

सुशना श्रेष्ठ, विद्यार्थी

सुशील प्याकुरेल

सुशीला शर्मा, लेखक

सुष्मा गुरुङ, लाइब्रेरियन

सुष्मा गौचन, होटल व्यवसायी/विद्यार्थी

सुष्मा थापा

सुष्मा महर्जन

सुसन श्रेष्ठ, सञ्चार अधिकारी

सृजना केसी, क्यासियर

सृष्टि थापा, प्यारालिगल

सृष्टि रावल, सहायक प्राध्यापक

सृष्टि श्रेष्ठ

सेमन्त दाहाल

सोनमिका सुवेदी, विद्यार्थी

सोना महर्जन

सोनाम लामा, विद्यार्थी

सोनी श्रेष्ठ

सोन्जा भट्ट, विद्यार्थी

सोम निरौला

सोयंका खरेल, विद्यार्थी

सोराज सुवेदी, विद्यार्थी

सौजन काफ्ले, विद्यार्थी

स्तुति कोइराला

स्नेह थापा

स्नेहा कार्की दली

स्नेहा लोहनी

स्प्रिहा महर्जन, विद्यार्थी

स्मिता गुरुङ, जिवेलर

स्मिता प्रधान

स्मिता मगर

स्मृति रिजाल, विद्यार्थी

स्मृती घिमिरे, विद्यार्थी

स्वाति पुजारी

स्वीकृति श्रेष्ठ, विद्यार्थी

हनी महर्जन, विद्यार्थी

हर्क सिङ राई

हस्सन अन्सारी

हिमानी सिंह, विद्यार्थी

हिमाली दीक्षित, सामाजिक अभियन्ता

हिशी चोदेन बिस्ट, कम्प्युटर वैज्ञानिक

हेमन्त वलि

 DOWNLOAD: नेपाली श्रमिक इजरायल नपठाउन अपिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *