टिकटक बन्देज : घातक स्वेच्छाचारिता
हिमाल खबरपत्रिका ( ८ मंसिर, २०८०) बाट टिकटकमा प्रतिबन्धले कुनै अन्तर्राष्ट्रिय कीर्तिमान हासिल गरेको नभई ‘भुइँमान्छे’ को जीविका, मनोरञ्जन, कल्पनाशीलता र स्वाभिमानसँग खेलबाड गरेको छ, लोकतन्त्रलाई एक खुट्किला तल झारेको छ। कात्तिक २७ गते पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले ‘टिकटक’ एप्लिकेशनमा प्रतिबन्ध लगायो। यो निर्णय हरेक पाटोबाट गलत र अनुचित देखिन्छ- राजकाज, समाज, अर्थतन्त्र, राजनीति, भूराजनीति …