admin

|
Nepal and the Taliban’s second coming

From Nepali Times, (18 Aug, 2021) Kathmandu and Kabul are far apart, but the two countries share some difficult history Even though Nepal and Afghanistan are separated geographically, Nepali and Pashtun warriors have met face-to-face over more than 200 years. While the Pashtun were in their home territory, the Nepalis were fronting for others, and
Read More

|
हिमालको जन्म र मान्यता

हिमाल खबरपत्रिका (१ भदौ, २०७८) बाट पुनः छापा प्रकाशनतर्फ फर्कंदा शुरूदेखि नै बोकेको दर्शन र मान्यतातर्फ वफादार रहनेछ हिमाल- विशेष गरी मानवअधिकार, सामाजिक न्याय र प्रतिनिधिमूलक शासनको पक्षमा निगरानी। हिमालको बिउ न्यूयोर्क शहरमा सन् १९८७ मा रोपिएको हो, जब म संयुक्त राष्ट्रसंघको ‘प्रेस अफिस’ मा जागीरे थिएँ। र, नेपाल फर्किने ध्येयमाझ दिनरात बित्दै थिए। ‘लङफर्म’
Read More

|
उता अफगानान, यता नेपाल

हिमाल खबरपत्रिका (१ भदौ, २०७८) बाट पठान र गोर्खालीले बलभद्र कुँवरको वेलादेखि नै एक–आपसलाई तारोमा राख्दै आएका छन्। तालिबानको जित पश्चात् सार्क अध्यक्ष रहेको नेपालले मित्रताको हात अगाडि बढाउनुको विकल्प छैन।   नेपाल–अफगानिस्तान सम्बन्धको इतिहास या वर्तमान त्यति गहिरो र विविध त होइन, तर जति छ चाखलाग्दो छ। विदेशी हैकमलाई टिक्नै नदिने ‘स्वभाव’ को अफगानिस्तानसँग
Read More

सरकारलाई हान्दा राज्यलाई घात: पाँच पूर्वप्रधानमन्त्रीको विज्ञप्ति

नेपालखबर (असार ६, २०७८) बाट ‘कर्मचारी/सुरक्षाकर्मीलाई अवज्ञाको हाँक, राजनीति विदेशी (भारतीय) निर्देशनमा चलेको दाबी, तथा सर्वोच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै उत्तेजना सल्काउन खोज्ने यो चेष्टालाई बिनाटिप्पणी छाडिदिने हो भने राजनीति र भूराजनीति खस्कँदा परवाह नभएको बुझिने छ।’ राज्य भनेको सिमानाले समेटेको मुलुक, देश हो, जसमा ऐतिहासिकता, भूगोल, अन्तरसामुदायिक सम्बन्ध तथा जनताको भविष्यप्रतिको सामूहिक आश गाँसिएको हुन्छ।
Read More

हरि रोकाको आक्षेपप्रति मेरो प्रतिवाद

कान्तिपुर दैनिक (जेष्ठ २६, २०७८) बाट रोकाले लगाएको आरोप सत्य हुन्थ्यो भने त ममाथि राष्ट्रद्रोहसम्मको कसुर लाग्नु स्वाभाविक हुनेछ । विदेशी शक्तिसँग मिलेर मुलुकको लोकतन्त्रलाई घात गर्ने जघन्य काममा तम्सने, संविधानको मूलभूत मान्यता भत्काउन खोज्ने, यस्तो व्यक्तिबारे रोकालाई एउटा स्तम्भमा केही शब्द छर्न दिएर नपुग्नुपर्ने हो । कान्तिपुर दैनिकको २० जेठको अंकमा प्रकाशित हरि रोकाको लेखमा ‘नेपालको
Read More

कसरी चिन्ने लुम्बिनीलाई?

हिमाल खबरपत्रिका (१ जेठ, २०७८) बाट लुम्बिनीको ऐतिहासिक गहिराइ र पुरातात्त्विक महत्त्व जति बुझ्छौं, उति नै हाम्रा लागि, भावी सन्ततिका लागि र संसारका लागि गर्वका रूपमा रहने त छ नै, शान्तिको प्रतीकका रूपमा पनि प्रतिबिम्बित भइरहनेछ। हरिया समथर फाँट। वृत्ताकार भूमिको केन्द्रमा जोडी आँखाले नियालिरहेको ठूलो स्तूप। चिटिक्क परेका पदमार्ग। मन्दमन्द हावासँगै फरफराइरहेका रंगीबिरंगी पताका।
Read More

घर फर्किंदै समुद्रपार पुर्‍याइएका देउत

हिमाल खबरपत्रिका (२ वैशाख, २०७८) बाट चोरिएका देवदेवीका मूर्तिहरूको स्वदेश फिर्ती सवारी हुन थालेसँगै यसलाई प्रभावकारी र व्यवस्थित ढंगबाट सञ्चालन गर्न नागरिकको सहभागितामा ‘अन्तर्राष्ट्रिय मूर्ति फिर्ता अभियान’ थाल्नुपरेको छ। सँगै यी देवदेवीलाई पुरानै थलोमा पुनःस्थापना गर्ने पहलकदमी समेत अत्यावश्यक छ। स्वःनिग अर्थात् नेपाल मण्डल भनिने नेपाल खाल्डोमा लिच्छविकालदेखि मूर्ति बन्दै र पदस्थापन हुँदै गए। यहाँका
Read More

समृद्धिको यात्रामा सुदूरपश्चिम

हिमाल खबरपत्रिका (१७ चैत, २०७७) बाट प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि लामो समय सुदूरपश्चिम बाँकी मुलुकका लागि पछाडि परेको तथा अनकन्टार क्षेत्रका रूपमा रह्यो। अहिले भने त्यही प्राकृतिक सम्पदा र मानवीय संसाधनको प्रयोग गरेर सुदूरपश्चिम समृद्धिको यात्रामा हिँड्न थालेको छ। सुदूरपश्चिमका बासिन्दा तथा व्यवसायी वर्षौंदेखि आर्थिक तथा सामाजिक सुधारका लागि प्रयत्नरत छन्। नयाँ संविधानको परिकल्पना अनुसार,
Read More