बाल पढाइको मन्त्र
हिमाल खबरपत्रिका (१६–३० चैत २०६८) बाट सञ्चारकर्मी विनय कसजूले भर्खरै बालबालिकामा पढ्ने बानीको विकास भन्ने पुस्तिका निकालेका छन् । किताब उनलाई अति चिप्लो ‘आर्ट पेपर’मा छाप्न मन लागेको रहेछ, तर प्रकाशकले आत्तिएर तत्काल अस्वीकार गर्दै भनेछन्, “त्यसो गर्नुभयो भने तपाईंको किताब बिक्दैन ।” राम्रो कागजमा छापेको किताब झ्न् नबिक्ने ! तर, तर्क गर्ने हो भने …