कुलचन्द्र गौतम अब्बल उदाहरण
हिमाल खबरपत्रिका (१६-२९ माघ २०६७) बाट संयुक्त राष्ट्रसंघमा सहायक महासचिवसम्मको उच्च पदमा पुगेर अवकाश पाएका कुलचन्द्र गौतमसाढे तीन दशकको सेवापछि २०६४ सालमा काठमाडौं फर्केर शान्ति प्रक्रियासम्बन्धी विभिन्न काममा जुटे। यसैबीच माधवकुमार नेपालको सरकारले संयुक्त राष्ट्रसंघको ६६ औं महासभा (जेनरल एसेम्बली) को अध्यक्षको लागि उनको नाम अगाडि सारेको छ। संसारकै संसद् मानिने उक्त महासभाको काम वर्षभरि …