अजय पी. नाथ र सेनाको भविष्य
हिमाल खबरपत्रिका (१–१५ भदौ २०६३) बाट माओवादीले बन्दुक बिसाइनसकेको स्थितिमा नेपाल सेनाको नेतृत्वपङ्क्तिमाथि हस्तक्षेप गर्दा सिपाहीहरूको मनोबल खतरनाक हिसाबले ह्रास हुने डरले गिरिजाप्रसाद कोइरालाले प्यारजङ्गलगायत अन्य वरिष्ठ जर्साबहरूलाई निलम्बन/कार्वाही नगरेको बुझ्न्छि । यसै क्रममा रुक्माङ्गत कटुवाललाई निमित्त प्रधानसेनापति बनाएर सर्वोच्च पद एक महिनाभित्र दिने तयारी हुँदै गरेको देखिन्छ । संयुक्त राष्ट्रसंघमा कार्यरत बालानन्द शर्माले बोलावट …