शान्तिको पक्षमा पार्टी र माओवादीको पहिलो पाइला
हिमाल खबरपत्रिका (१–१५ मंसीर २०६२ ) बाट पार्टी र माओवादीहरूलाई राजाले बेवास्ता गर्दाको सकारात्मक परिणाम पार्टी–माओवादी मेलका रूपमा देखिन थालेको छ । अघिल्ला साताहरूमा नयाँदिल्लीमा दुवै पक्षको नेतृत्व तहमा भएका भेटघाट र छलफलले हत्या–हिंसाको चक्रबाट मुलुकले त्राण पाउने आशलाग्दो सङ्केत दिएका छन् । कात्तिकको अन्तिम साता । यता राजा ज्ञानेन्द्र मुलुकका सम्पूर्ण लोकतान्त्रिक धार र …