वीर अस्पतालमा उत्तानो पर्दा
हिमाल खबरपत्रिका (१–१५ मंसीर, २०५६ ) बाट राजधानीको मुटुमा रहेको वीर अस्पताल सबैको गाली खाने अचानो बनेको छ । तर फेरि वीर अस्पताल नभए पनि हुँदैन नेपालका शासक र जनता दुबैलाई । न्यूरोसर्जन उपेन्द्र देवकोटा र उहाँको टीमले उत्तानो पारी घाँटीमा ‘ट्र्याक्शन’ लगाइदिएर मलाई तीन हप्ता बेडमा राखिदिँदा कोठाको दलिन निरीक्षण गर्ने राम्रो अवसर मिल्यो, …