काठमाडौँको अहम् र साख
हिमाल खबरपत्रिका (१६–३१ जेठ , २०५९)बाट काठमाडौँ उपत्यका र खासगरी शक्ति र सम्पन्नताको रिङ्गरोडीय घेराभित्र मस्त पाटन–काठमाडौँका शहरिया भलाद्मीले आफ्नो मात्र राम्रो हेर्ने गर्छन् । भञ्ज्याङ्ग बाहिरको नेपालको आकार, जतिकै संरचना र सञ्चारको विकास भए पनि, उपत्यकावासीको सोचाइमा राणाकालीन अवस्थामै छ । देशका सबै कुनाबाट आएका नवआगन्तुकले पनि ‘नेपाल खाल्डो’ मा जरो गाड्ने होडमा बाहिरका …