लौ आयो ‘लोक परिकारमाला’!
नेपाल विविधताको देश हो भने परिकार पनि विविध हुनुपर्ने हो । रहेछ ! गएको वैशाख–जेठमा केदार र किरण शर्मा दम्पतीको ‘ज्यूनार दौडाहा’ चल्यो ४० दिन, मुख्यतः सार्वजनिक बसको खाँदाखाँद यात्रामा । यसबाट मुलुकभरिका परिकारको विविध प्रसङ्ग र स्वाद हामीले चाख्न पायौं, हिमाल को २९ असार–४ साउन र त्यसपछिका केही अंकमा । जनसमुदायको हिसाबले नेपाल संसारकै विविधतापूर्ण मुलुकमध्ये …