बीपी–विचार र मदन–विचारको दोभान
हिमाल खबरपत्रिका (१२-१८ जेठ, २०७६) बाट मुलुक अस्थिर बन्दै गएको खतरासामु ‘लेफ्ट’ र ‘डेमोक्र्याट’ संवादमा आउन ढिला भयो । बीपी कोइरालाको निधन भएको ३७ र मदन भण्डारी वितेको २६ वर्ष भइसक्यो । दुवै देशका राजनीतिक मार्गदर्शक हुन् । तर हाम्रो बौद्धिक धरातल तथा राजनीतिक धु्रवीकरण यस्तो छ, कोइरालालाई कांग्रेसी अगुवा र भण्डारीलाई एमाले नेतामै सीमित गरिने गर्छ । …