हेटौंडादेखि हेगसम्म
कान्तिपुर दैनिक (२९ माघ, २०६९) बाट आफ्ना कार्यकर्तालाई दासत्वमै राख्नका लागि माओवादी नेतृत्वले दर्शन नभई डरको प्रयोग गर्छ । ठीक यसै गरे बाबुराम भट्टराईले हेटौंडामा, जब उनले भने, ‘हामी सरकारमा नभएको भए सिधै हेग लैजान्थे ।’ उक्त वाक्यलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । एक त अन्तर्राष्ट्रिय मानवीयता कानुनको उल्लंघन गरेको छ माओवादीले भन्ने स्वीकारोक्ति थियो त्यो, पार्टी …