आन्दोलन कि जनआन्दोलन
कान्तिपुर दैनिक (६ मंसिर, २०६९) बाट जनआन्दोलनमा पूरै जनता जाग्छन् र नेपालमा लगभग हरेक दशकजस्तो आम नागरिक खुला र बहुल समाज बचाउन उर्लिंदै आउने गरेका छन् । २०३७ मा पञ्चायतको उकुस-मुकुसमाझ नागरिक उठेकै हुन् र २०४६ ले त सत्ता नै ढाल्यो । २०६२/६३ मा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध जनता जागेका थिए । अहिले बाबुराम भट्टराईको गठबन्धन सत्ताले संवैधानिक शून्यता …