निरीह कांग्रेस-एमाले
कान्तिपुर दैनिक (१९ भाद्र, २०६९) बाट बाबुराम भट्टराई र विजयकुमार गच्छदारद्वारा १४ जेठको साँझ कु-दे-ता भयो । संविधान बाहिर गएर राज्यसंयन्त्रलाई आफ्नो नियन्त्रणमा लिनुलाई अरू कुनै शब्द प्रयोगले चित्रण गर्न सक्दैन । यस कदमको खिलाफमा रहेका लोकतान्त्रिक भनिने नेपाली कांग्रेस र नेकपा -एमाले) उदार र बहुल राजनीतिको रक्षा गर्ने काममा निरीह देखिए । अन्तर्राष्ट्रिय दातृजगत समावेशीको अभियानमा …