नागरिक अपील: रुकुम घटनाको छानविन गरी दोषीलाई कारवाही गरियोस्
२०७७ ज्येष्ठ १३, मंगलबार पश्चिम रुकुम, चौरजहारी नगरपालिका ८ मा स्थानीयको कुटपीटबाट यहि जेठ १० गते शनिबार राती जाजरकोट भेरी न.पा. ४ राना गाउँ निवासी तीन जनाको मुत्यु भएको र अन्य तीनजना बेपत्ता भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको तत्काल विस्तृत छानबिन गरी दोषीलाई कारवाही गर्न हामी सरकारसमक्ष अपील गर्दछौं । …