नागरिक अपिल: कोरोना भाइरस दुस्प्रभावबाट कृषिलाई बचाऔं, नयाँ दिशा दिऔं !
२१ चैत २०७६, काठमाडौं कोरोना भाइरसको संक्रमणबाट यसबेला विश्वका सबै मुलुक प्रभावित भएका छन् । नेपाल पनि यसबाट अलग रहन सकेन । सम्भावित संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि अहिलेको अवस्थामा बन्दाबन्दी(लकडाउन)को विकल्प छैन । सबैले यसको परिपालना गर्नु अनिवार्य छ ।तर, बन्दाबन्दीले मानिसको भौतिक उपस्थिति अनिवार्य पर्ने आर्थिक गतिविधिहरू अवरुद्ध भएका छन् । मुलुकको अधिकतम जनमानसको …