एउटा ‘रेनेसान्स्’ व्यक्तित्व सत्यमोहन जोशी
हिमाल खबरपत्रिका (३० वैशाख, २०७७) बाट आज (३० वैशाख) सत्यमाेहन जाेशीकाे १०१ औं जन्माेत्सवकाे अवसरमा शिक्षक मासिकमा कात्तिक, २०६९ मा छापिएकाे कनकमणि दीक्षितकाे ”जीवन र सिकाइ’ लेख साभार गरी प्रकाशित गरेका छाैं । – सं. तर्क, तथ्य, मानवीयता तथा लोकतान्त्रिक आस्था बोकेका व्यक्तिलाई ‘रेनेसान्स् म्यान’ (पुनर्जागरणका सूत्रधार व्यक्तित्व) भन्ने गरिन्छ । बहुआयामिक, सिर्जनशीलता बोकेका व्यक्तिलाई ‘पोलिम्याथ’ पनि …