Download PDF: Memorandum to PM on Electric Vehicles सम्माननीय प्रधानमन्त्रीज्यू, सरकारले संसदमा प्रस्तुत गरेको आ.व. २०७७/७८ को बजेटमा विद्युतीय गाडीको पैठारीमा लाग्दै आएको भन्सार तथा अन्तशुल्कको साविकको दरमा ठूलो वृद्धि गरिएको छ । यसबाट एकातिर स्वच्छ ऊर्जालाई बढवा दिने वर्तमान सरकारकै घोषित नीतिको ठाडो अवज्ञा भएको छ भने अर्कातिर स्वदेशी बिजुलीमा आधारित सफा र भरपर्दो
Read More

बाँदरमुढे नरसंहारको १५ वर्ष: पीडक सत्तामा, पीडित अझै शोकमा

हिमाल खबरपत्रिका (२३ जेठ, २०७७) बाट १५ वर्षअघि २०६२ साल आजकै दिन २३ जेठमा तत्कालीन नेकपा (माओवादी)को विद्युतीय धरापबाट चितवनको कल्याणपुर गाविसस्थित कल्याणपुर र वसन्तपुर बजारबीच बाँदरमुढे खोलामा सार्वजनिक बसमा सवार ३९ जनाको ज्यान गएको थियो । घटनाको तीनवर्षपछि र त्यसपश्चात पनि माओवादीको नेतृत्वमा तीनपटक सरकार बन्यो । दुईपटक पुष्पकमल दाहाल र एकपटक बाबुराम भट्टराई
Read More

कसले मार्‍याे राजा वीरेन्द्रलाई?

हिमाल खबरपत्रिका (१९ जेठ, २०७७) बाट नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुुसन्धान र खोजी जरूरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुटकारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून् । १९ जेठ २०५८ रातको पहिलो प्रहर बादलले काठमाडौं उपत्यका ढपक्कै ढाकेको थियो । एउटा
Read More

२०७७ ज्येष्ठ १३, मंगलबार पश्चिम रुकुम, चौरजहारी नगरपालिका ८ मा स्थानीयको कुटपीटबाट यहि जेठ १० गते शनिबार राती जाजरकोट भेरी न.पा. ४ राना गाउँ निवासी तीन जनाको मुत्यु भएको र अन्य तीनजना बेपत्ता भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको तत्काल विस्तृत छानबिन गरी दोषीलाई कारवाही गर्न हामी सरकारसमक्ष अपील गर्दछौं ।
Read More

एउटा ‘रेनेसान्स्’ व्यक्तित्व सत्यमोहन जोशी

हिमाल खबरपत्रिका (३० वैशाख, २०७७) बाट आज (३० वैशाख) सत्यमाेहन जाेशीकाे १०१ औं जन्माेत्सवकाे अवसरमा शिक्षक मासिकमा कात्तिक, २०६९ मा छापिएकाे कनकमणि दीक्षितकाे ”जीवन र सिकाइ’ लेख साभार गरी प्रकाशित गरेका छाैं । – सं. तर्क, तथ्य, मानवीयता तथा लोकतान्त्रिक आस्था बोकेका व्यक्तिलाई ‘रेनेसान्स् म्यान’ (पुनर्जागरणका सूत्रधार व्यक्तित्व) भन्ने गरिन्छ । बहुआयामिक, सिर्जनशीलता बोकेका व्यक्तिलाई ‘पोलिम्याथ’ पनि
Read More

हरित उपत्यका महात्म्य

हिमाल खबरपत्रिका (२७ वैशाख, २०७७) बाट  सिमेन्ट संरचना र कंक्रिट सोचले उपत्यकाको हरियाली त मासिसक्यौं तर शहरभित्र र वरिपरिका बचेका जङ्गलहरूलाई संरक्षण गर्ने हो भने आज पनि हराभराको सपना साकार पार्न सक्छौं । जतिवेला यो नेपालमण्डलको विशाल ताल कटुवाल दहको घाँटीबाट पानी रित्तियो, यहाँ घना जङ्गल स्थापित हुनपुग्यो । पछि फिरन्ते जङ्गलवासी आए, जङ्गल फडानी
Read More

Pandemics without borders, South Asia’s evolution

From The Hindu (04 May, 2020) Rather than deliver an autocratic wasteland, the epidemic should be an opportunity to transform the region’s politics Even if the COVID-19 pandemic spares South Asia the worst impact it has reserved thus far for the northern latitudes, it is certain that this region of nearly a fourth of the
Read More