साना दललाई एक राजनेताको सुझाव!
आज चार प्रमुख शक्तिका नेताले साना दलका नेतालाई भेट्ने कार्यक्रम छ, ४ बजे, अन्तर्राष्ट्रिय सभा गृह को ‘ल्होत्से’ अथवा ‘शंकर’ सभाकक्षमा। एक जना चिन्तित राजनेताबाट साना दलका नेताहरुलाई सुझाव यस्तो रहेछ : १. चार शक्तिका नेताहरु तपाईंहरु संग सम्वाद गर्न हैन, मात्र आफ्नो तथाकथित ‘सहमति’ सुनाउन आउँदैछन्। २. अन्तरिम संविधानको पाँचौ संशोधनपछि चार शक्तिको ‘प्रस्ताव’लाई वर्तमान …