Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

Category: Himalkhabar.com

क्षेत्रीय विकास: अब बीसीआईएन

July 31, 2020 by admin

हिमाल खबरपत्रिका (९ -१५ जेठ, २०७३) बाट एशियाको नक्शामा बाङ्लादेश, तिब्बत/चीन, भारत र नेपाललाई जोड्ने रेखाहरूले क्रमशः आकार लिइरहेका छन्। पछिल्लो समयको अन्तर्राष्ट्रिय कूटनीति र ‘ट्र्याक टु’ कूटनीतिले दक्षिणपूर्वी एशियाको संरचनागत ‘कनेक्टिभिटी’ को लक्ष्यलाई वास्तविकता बनाउने सम्भावना बढाएको छ। नेपाललगायत दक्षिण एशियाको उत्तरपूर्वी हिस्सालाई यातायात, ऊर्जा ग्रीड र अवरोधरहित व्यापारबाट जोड्ने बिमस्टेक (बे अफ बंगाल …

Continue Reading

अख्तियारको कारबाहीबारे मेरो भन्नु

May 7, 2016 by admin

अख्तियारको कारबाहीबारे मेरो भन्नु (सेतोपाटीः नेपालको डिजिटल पत्रिका), र, ‘यसकारण प्रतिशोध हो, अख्तियारको कारवाही’ (himalkhabar.com) २४ वैशाख, २०७३ बाट सर्वोच्चको आदेश, साझा यातायातको व्यक्तित्व, अदुअआको क्रियाकलाप तथा निजी सम्पत्तिसम्बन्धी मेरो धारणा २० वैशाख, २०७३ मा सम्मानित सर्वोच्च अदालतको निर्णयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले १० वैशाखदेखि गरेको थुनाबाट मुक्त भई हिजो २३ वैशाखमा स्वास्थ्यमा …

Continue Reading

नागरिक समाज होइन, नागरिक सञ्जाल

May 2, 2016 by admin

हिमाल खबरपत्रिका (१९-२५ बैशाख, २०७३) केही क्षेत्र मात्र नभई पूरै मुलुक दुष्ट सिन्डिकेटको नियन्त्रणमा जाँदैछ, यसलाई परास्त गर्न नयाँ र जागरुक नागरिक सञ्जाल चाहियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा मलाई वीर अस्पतालको पुरानो आईसीयूमा उपचार गराउन लेराउँदा गंगामाया अधिकारीको छेउकै शैय्यामा राखिएको रहेछ । गंगामाया– जसको आमरण अनशनमा बसेका श्रीमानलाई बचाउन मानवअधिकारका क्षेत्रबाट म …

Continue Reading

गंगामाया अधिकारी गंगालाल अस्पतालमा भर्ना

February 28, 2016 by admin

हिमाल खबरपत्रिका (फागुन ०५, २०७२) बाट वीर अस्पतालमा उपचाररत गंगामाया अधिकारीको स्वास्थ्यमा अकस्मात खतरा देखिएपछि चिकित्सक र अधिकारकर्मीको पहलमा उनलाई आज मध्याह्न गंगालाल अस्पतालमा सारिएको छ। १७ महिनाअघि यस्तै स्वास्थ्य अवस्थामा अन्यत्र सार्न कसैले पहल नगर्नु गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको ज्यान जानुको एउटा कारण थियो। गंगामायाको स्वास्थ्यअवस्था बिग्रंदै गएका बेला मानवअधिकार र जवाफदेहीसँग जोडिएको यो …

Continue Reading

नासोको सुरक्षा

December 2, 2014 by admin

हिमाल खबरपत्रिका (१४ मंसीर, २०७१) बाट लुम्बिनीलगायत सम्पूर्ण कपिलवस्तु–नवलपरासी बौद्ध भूमि रक्षाका लागि नेपालीले पहिले त यस स्थलको ऐतिहासिकता बुझ्नुपर्‍यो, अनि शाक्यमुनि बुद्धको सन्देश मनन् गर्नुपर्‍यो। लुम्बिनी परिसर विश्व सम्पदा भन्नुको अर्थ यो नेपाल र नेपालीको मात्र नभई पूरै पृथ्वीवासीको सम्पत्ति हो। नेपालले नासोको रूपमा पाएको लुम्बिनीलाई बजारीकरण, राष्ट्रवादीकरण तथा सामाजिक र वातावरणीय अतिक्रमणबाट बचाउनु …

Continue Reading

सार्कलाई नेपाली मोड

November 25, 2014 by admin

हिमाल खबरपत्रिका (०७ मंसीर, २०७१) बाट काठमाडौंले आफ्नो भू–राजनीतिक अवस्थितिको राम्रो उपयोग गरे सार्कलाई एउटा गतिशील क्षेत्रीय समूहमा रूपान्तरण गर्न सक्छ। बहुआयामिक सामाजिक–राजनीतिक ध्रुवीकरणका बीच दोस्रो पटक संविधान लेख्न खोजिरहेको नेपालले १०–११ मंसीरमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर बैठक आयोजना गर्दैछ। सार्कको तेस्रो शिखर सम्मेलनको तयारी उत्कर्षमा पुगेको बेला काठमाडौंमा नागरिक …

Continue Reading

पहाडिया–मधेशी नागरिक सभाको खाँचो

October 14, 2014 by admin

हिमाल खबरपत्रिका (२६ असोज, २०७१) बाट स्वतन्त्र नागरिकहरूको छलफलबाट प्रदेश निर्धारणको एउटा त्यस्तो फर्मूला खोज्नु आवश्यक छ, जसबाट मधेशी समुदायका लागि पहिचानको गौरवसँगै अर्थ–सामाजिक समृद्धि सुनिश्चित गर्न सकोस् । संविधान लेखन प्रक्रियाका लागि संघीयताको परिभाषा प्रमुख तगारोको रूपमा तेर्सिएको हो । अनि त्यसभित्र छ– मैदानी भागको मात्र प्रान्त वा प्रदेशको सन्दर्भ । संविधान सभाका दुई …

Continue Reading

अन्तिमसम्म सत्यको आग्रह

September 18, 2014 by admin

himalkhabar.com (२ असोज, २०७१) बाट अधिकारी दम्पतीको न्यायको खोजीलाई संविधान लेखनको राजनीतिले रोकिरहेको छ । गिनिज बुकमा दर्ताका लागि प्रायःजसो बेअर्थको उत्सव भइरहने देशमा लामो समयदेखि एक दम्पतीले गरिरहेको अपत्यारिलो सत्याग्रहमा भने धेरैको चासो देखिंदैन । गंगामाया र नन्दप्रसाद अधिकारी । दुई व्यक्ति, पति–पत्नी र आमा–बाबु । उहाँहरू ३२८ दिनदेखि अनशनमा हुनुहुन्छ । दुवै जनाको …

Continue Reading

कोलुवाको ‘लुम्बिनी’ स्तम्भ

August 24, 2014 by admin

हिमाल खबरपत्रिका (०१ भदौ, २०७१) बाट चन्द्रकिशोर, कनकमणि दीक्षित सम्राट अशोकले एक–दुई दर्जन होइन; सयौं स्तम्भ, स्तूप, विहार, शिलालेख इत्यादि निशान छाडेर गएका छन्, दक्षिण एशियाभरि नै। नेपालवासी लुम्बिनीमा रहेको अशोक स्तम्भसँग राम्ररी परिचित छन्, जसले ब्राहमी लिपि र प्राकृत भाषामा शाक्यमुनि सिद्धार्थ गौतमको जन्म ‘लुम्बिनी ग्रामे’ भएको पुष्टि गर्दछ। अलि बढी खोज गर्नेले उही …

Continue Reading

यन्त्र मानव!

July 18, 2014 by admin

हिमाल खबरपत्रिका (२९ असार, २०७१) बाट केही वर्ष भइसकेको थियो मदनकृष्ण श्रेष्ठलाई पार्किन्सन्स् रोगले सताएको, शरीरको दायाँ भाग विस्तारै शिथिल बन्दै गएको थियो। दायाँ हातले क्रमशः साथ छाड्दै, दायाँ खुट्टा पनि अलि लत्रिन थालेको। यही अप्ठेरोमै बिरामी परेकी आफ्नी श्रीमती यशोदालाई उनले स्याहारे, कहिले दिल्ली त कहिले ब्याङ्कक् पुर्‍याए। यस्तै अवस्थामा उनले गत वैशाख–जेठमा हरिवंश …

Continue Reading

Posts navigation

  • 1
  • 2
  • 3
  • Next

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes