भाग्ने ठाउँ
हिमाल खबरपत्रिका (१६–३१ भदौ ,२०५९)बाट थाइको एयरबस विमानमा हामी ३१,००० फीटको उँचाइमा जलमग्न बङ्गलादेश माथि उडिरहेका छौँ । एक महिनाअघि मात्र म भूमार्ग हुँदै यही बाटो आएको थिएँ, काठमाडौँदेखि ढाकासम्म, तर अहिले यो हवाईजहाज ब्याङ्ककतर्फ लाग्दैछ । मेरो सीट ‘५०–ए’ को अगाडि ‘४९–ए’ र ‘बी’ मा काठमाडौँका समृद्ध परिवारका दुई केटी अङ्ग्रेजीमा कुरा गर्दैछन्, अमेरिका …