सुरक्षामा छड्के
हिमाल खबरपत्रिका (१६-३० माघ २०५८) बाट प्रधानमन्त्री शेरबहादुर देउवा ७ माघमा पोखरा पुग्नुभएको थियो । जता जाँदा पनि उहाँको मोटरकेड वरिपरिको सुरक्षा कडिकडाउ सबैको ध्यान खिच्ने खालको थियो; बन्दुक तेर्साउँदै दौडेका पुलिस, सशस्त्र पुलिस, सेनाका जवान, बडेमानका जीप र पिकअपहरू, झ्पिझ्पि बत्ती र साइरेन । प्रधानमन्त्रीका निम्ति बाटोघाटोमा देखाइएको यो सुरक्षाको प्रदर्शन साँच्चै ‘भव्य’ थियो । तर के …