‘यूसेज’को कुरा
हिमाल खबरपत्रिका (१६–३० साउन ,२०५६ ) बाट हिमाल सम्पादन गर्ने क्रममा केही नयाँ ‘आविष्कार’ गर्नु पर्यो र गर्यौँ पनि । फारसी शब्द ‘खबर’ र संस्कृत ‘पत्रिका’लाई मिलाएर हिमाललाई खबरपत्रिकाको चिनारी दिँदा “न्यूजम्यागजिन”को लागि एउटा नयाँ शब्द नै जन्मायौँ जस्तो लाग्छ । खालि कति भने हाम्रो विचारमा यो ‘खबरपत्रिका’ एउटा साधारण जातिवाचक संज्ञा (कमन नाउन) को रूपमा …