नेपालमण्डलको ‘सबाल्टर्न’ मुटु
हिमाल खबरपत्रिका (११-१७ भदौ, २०७४) बाट एक–एक पाठकले आफूभित्र नियाल्न जरुरी छ, किन काष्ठमण्डपतर्फ ध्यान गएन ? काष्ठमण्डप भत्कियो, भूकम्पबाट । अढाइ वर्ष भइसक्यो, पुनःनिर्माण अड्किएको छ । यो राष्ट्रिय लज्जाको विषय हो । उत्तिकै लज्जास्पद विषय हो, चर्चाको विषय नबन्नु यो ढिलाइ । मिडियाले नउठाए पनि स्वस्फूर्त जनचासो बन्नुपर्ने हो काष्ठमण्डप पुनःनिर्माण, तर हामी …