बद्नियतपूर्ण ‘टिजे’ विधेयकमाथि राष्ट्र संघको प्रश्न
हिमाल खबरपत्रिका (२८ साउन, २०८०) बाट संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले संक्रमणकालीन न्याय विधेयकले नेपाललाई अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको विरुद्धमा जाने अवस्था सिर्जना गरेको औंल्याउँदै सजग गराएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रिया अन्तर्गतको संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गो लगाउन नदिन अधिकारकर्मीले भाँजो हालेको भनिरहेका र संसद्का सबै दल सरकारले ल्याएको त्यस सम्बन्धी विधेयकका आपत्तिजनक प्रावधान …