अनिवार्य ताली मूर्दावाद!
हिमाल खबरपत्रिका (३ जेठ, २०८०) बाट कार्यक्रममा सहभागी हुँदा मन लागेमा ताली पिटौं। तर, कसैको निर्देशन लुसुलुसु नमानौं। ताली बजाउनु आफूखुशी कुनै कुरा या कसैको क्रियालाई स्वागत गर्नु हो। यसमा ‘आफूखुशी’ भन्नुको अर्थ छ, ताली स्वस्फूर्त हुनुपर्छ, करकापको उपज होइन। तर, हामीकहाँ राजनीतिक होस्, सामाजिक वा सांस्कृतिक कार्यक्रममा उद्घोषकले माइकबाट निर्धक्क आह्वान गर्छन्, ‘अब फलाना …