किन नजाने बङ्गलादेश घुम्न ?
हिमाल खबरपत्रिका (१६–३१ साउन ,२०५९ )बाट छिमेकी राष्ट्र बङ्गलादेश नेपालको दक्षिणपूर्वी कुनाबाट ३० किलोमिटर मात्र टाढा छ । धेरै वर्षको प्रयासपछि पाँच वर्ष पहिले भारतीय भू–भाग भएर काकडभिट्टाबाट फुलवारी हुँदै बङ्गलादेशको बङ्गलाबन्धसम्म सामान ढुवानी गर्न पाउने अनुमति पनि नेपाललाई प्राप्त भइसकेको छ । तर पनि नेपाल र बङ्गलादेशबीच निजी गाडी चल्दैनन् । मानिसका विचारमा “बाटो …