श स ँ फ श् ज
हिमाल खबरपत्रिका (१६–३० साउन ,२०५८ )बाट मखमली चोलो चाहिँदैन रेशमको सारी चाहिँदैन… हिट्स म्यूजिक एवार्ड बाँड्ने रात अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मीरा राणाले आफ्नो लोकप्रिय गीत उही पुरानो जोशका साथ गाउनुभयो । तर, एउटा कुरा नराम्ररी खट्कियो, साङ्गीतिक चिउरामा ठूलै ढुङ्गा लागेजस्तो भयो । किनभने, उहाँले गाउनुभयो, “म त शानी शानी, पहाडकी नानी…” पुरानो रेकर्डमा त, “म त सानी …