चोरिएका देउता फिर्ता चाहियो
हिमाल खबरपत्रिका (१६–३० भदाै २०५६) बाट धुलिखेलको वोटोलमा ९०० वर्ष अघिदेखि एक दशक अगाडिसम्म उमा–महेश्वरको एउटा मूर्ति रहेको थियो । आज यी अलौकिक दम्पतीको मूर्तिका अगाडि न फूल चढ्छ न अछेता, किनभने यो मूर्ति त अहिले बर्लिनको कुन्स्ट म्युजियम मा रहेको छ । पाटन पट्को टोलमा रहेको ११ औँ शताब्दीको अर्धनारीश्वरको मूर्ति पनि गायब भइसक्यो । न्यूयोर्कस्थित …