नेपाली बाटो, बाङ्गला बाटो
हिमाल खबरपत्रिका (१–१५ माघ ,२०६१ )बाट मुलुकको परिस्थिति बुझ्न काठमाडौँबाट मोटरबाटो भएर ढाका जानुपर्छ । नेपालका बाटाहरू भत्किएका छन्, विशेषगरी मुङलिङ–नारायणघाट खण्ड त मध्ययुगीन हुन पुगेको छ । महेन्द्र राजमार्ग, नारायणघाट–हेटौँडाको मनहरी, खरङ्गामा आजसम्म पनि माओवादी कुकृतिको चिनो स्वरुप उनीहरूले जलाएका १८ वटा ट्रकका भग्नावशेष छँदैछन् । दुइटा भग्न जीप मलेखुमा र एउटा एम्बुलेन्स धादिङमा पनि देखिन्छन् । गत हप्ता …