प्रेरणादायी प्रतिनिधित्व
हिमाल खबरपत्रिका (१-१५ पुस, २०६० )बाट संयुक्त राष्ट्रसंघद्वारा डाकिने गरेको बृहत् “वल्र्ड समिट” हरूमा अक्सर सरकारी प्रतिनिधिमण्डलको पहुँच हुन्छ र यदाकदा केही अन्तर्राष्ट्रिय चिनजान भएका ‘गैरसरकारी’हरू पुग्ने गर्दछन् । तर गतहप्ता (डिसेम्बर १०–१२) स्वीट्जरल्याण्डको जेनेभामा भएको जमघटमा भने विभिन्न क्षेत्र, वर्ग र जातजातिको यस्तो प्रतिनिधित्व थियो कि यसले एक अर्थमा हाम्रो देश बढी सहभागितामूलक भएको …