छुच्चै हुनुपर्ने?!
हिमाल खबरपत्रिका (१२-१८ साउन, २०७६) बाट ट्विटरले विचार निर्माणकर्ता र सम्पादक समेतलाई नियन्त्रणमा लिन थालेको देखिन्छ, जुन समाजको लागि नयाँ जोखिम बन्न सक्छ । हालै प्रकाशित ‘नेपाल मिडिया सर्भे २०१९’ का अनुसार, देशको जनसंख्याको ३३ प्रतिशतले इन्टरनेट चलाउँछन् । यीमध्ये ९९ प्रतिशतले मोबाइलमै इन्टरनेट चलाउँछन् । र, मोबाइलमा सबैभन्दा बढी ८८ प्रतिशतले फेसबूक चलाउँछन् भने …