बाफिएर रोयो हिमाल
हिमाल खबरपत्रिका (६-१२ साउन, २०७५) बाट अन्यत्र भन्दा हाम्रोमा राज्य/सरकारसँगको सान्निध्यताले गर्दा राम्रो हुँदा नागरिक हौसिन्छन्, नराम्रो हुँदा विरक्तिन्छन् । राजेश केसी (‘फलानो’) ले गएको हप्ता सामाजिक सञ्जाल माध्यमबाट नारायणगोपालको स्वर रहेको ‘साउनको झरी बनी तिमी आऊ न’ बोलको गीत गाए । दीपक जंगमको शब्द र नारायणगोपालको गायन पहिल्यैदेखि मनपर्ने, त्यसमाथि यी शब्द– “बाफिएर आज …