‘आइडियोलोजी चेकलिस्ट’
हिमाल खबरपत्रिका (२४ कात्तिक, २०७९) बाट निर्वाचनमा होमिने उम्मेदवारहरूले वर्तमान संविधानप्रति वफादारी जाहेर गर्नुपर्छ, धर्मनिरपेक्षता होस्, संघीयता होस् या गणतन्त्र। दर्शन र सिद्धान्तमा आधारित हुनुपर्ने हो, राजनीति। मुलुकको विगतका राजनीतिक घटनाक्रमले मूल्यमान्यताको राजनीति नै सशक्त र प्रभावी देखाउँछन्। यसको दृष्टान्तमा चाहे राणाशाहीको अन्त्य हेरौं वा पञ्चायती व्यवस्थाको पतनको वेला। तर, विदेशी हस्तक्षेप र माओवादी अवसरवादबीच …