सुन्ने ‘बीबीसी’, पढ्ने ‘न्यूयोर्क टाइम्स्’
हिमाल खबरपत्रिका (१३-१९ पुस , २०७६) बाट बाँकी दक्षिण एशियालीले नपाएको बीबीसी र न्यूयोर्क टाइम्स् सुन्ने\पढ्ने सुविधा सधैंका लागि सुरक्षित गर्ने हो भने पाइरहेको अवसरको उचित कदर हुनुपर्छ । दक्षिणएशियाका अरु मुलुकको तुलनामा नेपाल खुला समाज रहेको प्रमाण थुप्रै छन्, तर यस्ता सामाजिक ‘पूँजी’ र संस्थाको कदर र सम्भव बनाइदिने संवैधानिक, कानूनी र राजनीतिक स्थितिको मूल्याङ्कन …