नबिराउनु, डराउनु!
सेतोपाटी: नेपालको डिजिटल पत्रिका (०३, असार, २०७३) बाट लोकमानसिंह कार्कीको नयाँ नेपाल अख्तियार प्रमुखको बदनियत, निजी महत्वाकांक्षा र भ्रष्टाचार तथा उनी भारतीय गुप्तचरबाट परिचालित हुनुका कारण नेपालको लोकतन्त्र र सार्वभौमिकता खल्बलिएको छ। ‘नबिराउनु, नडराउनु’ भन्ने उक्तिले उच्च आदर्शबाट चल्ने नेपाली समाजको मान्यता दर्शाउँछ। अन्ततोगोत्वा सत्यको जीत हुन्छ भन्दै यसले नागरिकलाई विश्वस्त बनाउन खोज्छ। तर, नेपालमा …