पुरानो ‘पिभट्’, नयाँ ‘पिभट्’
हिमाल खबरपत्रिका (१७-२३ वैशाख, २०७४) बाट पहिला पनि तिब्बतसँग व्यापारिक सम्बन्ध थियो, अब तिब्बत–चीनसँग। अमेरिकी पत्रकारितामा ‘पिभट्’ शब्द राष्ट्रपति बाराक ओबामाको कार्यकालमा चलनचल्तीमा आयो। यूरोपलाई प्रथम ध्यान दिने अमेरिकी परराष्ट्रनीति एशिया महाद्वीपको बढ्दो प्रभावलाई मध्यनजर गर्दै एशियाकेन्द्रित हुने घोषणा भयो। त्यसलाई भनियो– परराष्ट्र नीतिको दिशा परिवर्तन गर्ने ‘पिभट्’। आज नेपाली अर्थ–राजनीति र भूराजनीति पनि ‘पिभट्’ …