चुनावको रमाइलो यात्रा!
कान्तिपुर दैनिक (४ असोज, २०६९) बाट एमाले र कांग्रेस दलको अलमल संविधानसभा अवसानको ११५ दिनपश्चात् बुधबारको दिन सकियो र सत्तारूढ दलको सहमतिमा मुलुक १५ जेठको अवस्थामा फर्केको छ । माओवादी-मधेसवादी गठबन्धनले विना संवैधानिक निकास, कु-दे-ता गरेर सत्तामा टिक्ने दाउ खोजेकोमा एकमात्र बाटो सहमतिको सरकार र तत्पश्चात् निर्वाचनको बाटो थियो भने अर्थ न बर्थको संविधानसभा बिउँताउने या …