उध्रेको प्लास्टिक छ है…
हिमाल खबरपत्रिका (१-१५ साउन २०६९) बाट पहाड, हिमाल र तराई–मधेश सबै क्षेत्रलाई समेट्ने एउटै नेपाली पहिचान छ भने नयाँ मेचको प्लास्टिक नच्यातिकन प्रयोग गर्ने हाम्रो सामूहिक संकल्प नै हो। चिनियाँ प्रेमियर वेन जिआबाओ गएको जनवरीमा आधादिने भ्रमणमा आउँदा सरकारले अतिथि सत्कारका लागि बैठक सजाउन नयाँ–नयाँ मेच–सोफा अर्डर गर्यो। सुनिएअनुसार पसलमा राखेको प्लास्टिकको कभर नउघारिकनै समारोह …