हरि रोकाको आक्षेपप्रति मेरो प्रतिवाद
कान्तिपुर दैनिक (जेष्ठ २६, २०७८) बाट रोकाले लगाएको आरोप सत्य हुन्थ्यो भने त ममाथि राष्ट्रद्रोहसम्मको कसुर लाग्नु स्वाभाविक हुनेछ । विदेशी शक्तिसँग मिलेर मुलुकको लोकतन्त्रलाई घात गर्ने जघन्य काममा तम्सने, संविधानको मूलभूत मान्यता भत्काउन खोज्ने, यस्तो व्यक्तिबारे रोकालाई एउटा स्तम्भमा केही शब्द छर्न दिएर नपुग्नुपर्ने हो । कान्तिपुर दैनिकको २० जेठको अंकमा प्रकाशित हरि रोकाको लेखमा ‘नेपालको …